Category: Others
तपसिलः
पद ः व्यवस्थापक – १ जना
योग्यता ः व्यवस्थापन सङ्कायमा स्नातकोत्तर वा सो सरह
व्यवस्थापक पदमा कम्तीमा १ वर्षको कार्य अनुभव
पद ः मार्केटिङ अफिसर – १ जना
योग्यता ः व्यवस्थापन सङ्कायमा स्नातक वा सो सरह
कम्तीमा १ वर्षको कार्य अनुभव
पद ः क्यासियर – १ जना (महिला)
योग्यता ः + २ वा सो सरह।
पद ः रिसेप्सनिस्ट – १ जना (महिला)
योग्यता ः + २ वा सो सरह
पद ः बजार प्रतिनिधि संख्या ः केही
योग्यता ः क्।ी।ऋ। वा सो सरह
आवश्यक कगजातहरु ः– हस्तलिखित निवेदन, व्यक्तिगत
विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, एक
प्रति फोटो।
Company: पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि.
Company Address: पृथ्वीचोक–८, पोखरा
Company Website:
Email: prithivisahakari@gmail.com
Phone: ०६१–५३४६९०,५३४६९१
Last Date: 2015-12-31
Required Number: 4
Qualification: see in details.
Salary: contact with details.
Job Type: Full Time