Category: Market Researcher
आवश्यक कागजपत्र
१. हस्तलिखित निवेदन
२. व्यक्तिगत विवरण र शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि
नोट ः स्थानीय, सहकारी मार्केटिङसम्बन्धी अनुभवी तथा
आफ्नै साधन भएकालाई विशेष ग्राह्यता दिइनेछ।
Company: पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि.
Company Address: पृथ्वीचोक,पोखरा–८
Company Website:
Email: prithivi@gmail.com
Phone: ०६१–५३४६९०,५३४६९१
Last Date: 2015-09-15
Required Number: 4
Qualification: 10+2
Salary: संस्थाको नियमानुसार
Job Type: Full Time